५ असोज ०७८,काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा एक श्रमिकको करेन्ट लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार नगरपालिका ३ रुद्रेश्वरमा ढल खन्ने क्रममा करेन्ट लागेर यसै नगरपालिका ४ पासिकोट बस्ने नुवाकोट घर भएका ४० वर्षीय प्रबिन तामाङको आइतबार साँझ मृत्यु भएको छ ।
प्रहरीका अनुसार ढलान फुटाउने मेसिनबाट करेन्ट लागि गम्भीर घाईते भएका उनको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।
५ आश्विन २०७८, मंगलबार
0
Shares
प्रतिक्रिया