४ असोज ०७८, चन्द्रागिरी । काठमाडौंको चन्द्रागिरीमा एक युवकको डुवेर मृत्यु भएको छ । प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका १० हिरा इँटाभट्टामा काम गर्ने रनियापुर नगरपालिका १९ घर भएका २७ वर्षीय पूर्ण बहादुर तामाङको इँटाभट्टा नजिकै ईनारमा डुबेरआइतबार दिउँसो मृत्यु भएको हो ।
डुबेर अशक्त भएका उनको ओम समाज अस्पताल सिप्रदी हुँदै ललितपुरस्थित स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
५ आश्विन २०७८, मंगलबार
0
Shares
प्रतिक्रिया