१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरका नगरहरुमा कोरोनाको दोश्रो डोज लगाइने




ललितपुर खबर
६ असोज ०७८, ललितपुर । ललितपुरको गोदावरी महालक्ष्मी र ललितपुर नगरमा कोरोना विरुद्धको दोश्रो डोजको खोप दिइने भएको छ ।
ललितपुर महानगरले अही असोज ८ र ९ गते खोप दिन लागेको हो । नगरपालिकामा पहिलो डोज लगाएका नगरबासीले वडामा सम्पर्क गरेर खोप लगाउन नगरपालिकाले सुचित गरेको छ ।
गोदावरी नगरले असोज ८ गते खोप लगाउने कार्यक्रम राखेको छ । नगरका वडामा रहेका अस्पताल वा खोप केन्द्रमार्फत कोरोना विरुद्धको खोप लगाउने नगरपालिकाले कार्यक्रम राखेको छ ।
महालक्ष्मी नगरमा पनि ८ गते नै कोरोना विरुद्धको दोश्रो डोज लगाउने कार्यक्रम राखिएको छ । नगरपालिकाका वडामा अवस्थित स्वास्थ्य संस्था वा वडा कार्यालयले सञ्चालन गरेकोखोप केन्द्रमार्फत कोरोनाविरुद्धको दोश्रो मात्रा लगाउन सकिने नगरपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ६ : ५९ बजे