२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बागमती किनारमा अर्धनग्न अवस्थामा महिलाको शव



१४ असोज ०७८, काठमाडौं । काठमाडौंस्थित बागमती खोला किनारमा महिलाको शव फेला परेको छ ।

बिहीबार बिहान बानेश्वर क्याम्पस नजिक बागमती खोला किनारमा अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको नयाँ बानेश्वर प्रहरी वृत्तका डिएसपी मिनबहादुर लामाले जानकारी दिए।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ११ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।