३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


’माइखोलाको पानी’ गीत बजारमा



१५ असोज ०७८, काठमाडौं
काठमाडौँ । मोडल कृष्ण बहादुर बस्नेत र सोनिया लामा अभिनित’माइखोलाको पानी’ बोलको गीत बजारमा आएको छ ।
यस गीतमा धनेन्द्र याम्पा राइले लेखेको शब्दलाई कैलाश राइले संगीत र डिसी मगरले स्वर भरेका छन् । कृष्ण बहादुर बस्नेतले मोडलिङ गरेको यस गीतलाई सञ्जय हमालले संगीत संयोजन, सुवास राइले मिक्सिङ गरेका हुन ।
प्रेम लामाले छायांकन रहेको मइुजिक भिडियोमा, राज महर्जनले कोरियोग्राफी, टेकेन्द्र शाहले सम्पादन र कलर करेक्सन गरेको यो म्युजिक भिडियोलाई टेकेन्द्र कार्कीले निर्देशन गरेका निर्माण पक्षले बताएको छ । हेर्नुस गीत :

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ८ : ०१ बजे