७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको धर्मस्थलीको एक घरको ताल्चा फुटाएर दिउँसै चोरी



©lalitpurkhabar.comshyam phuyal

१५ असोज ०७८,काठमाडौं । काठमाडौंको धर्मस्थलीमा रहेको एक घरको ताल्चा फुटाएर दिँसै चोरी भएको छ ।
प्हरीका अन्ुसार तारकेश्वर नगरपालिका ६ धर्मस्थली ढकालटार बस्ने ५५ वर्षीय ईश्वर प्रसाद श्रेष्ठको घरबाट करिब ६ लाख ९२ हजार ५ सय रुपैयाँ बराबरको विभिन्न सुनका गहना बिहीबार दिउँसो चोरी भएको हो ।
उनको घरमा कोही नभएको अवस्थामा अपरिचित ब्यक्तिहरुले ढोकाको ताल्चा फुटाएर घरभित्र रहेको सुनका विभिन्न गहना चोरी गरी भागेका भएको भन्ने खबर पाएलगत्तै महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ८ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।