१९ असोज ०७८, काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । ट्याक्सी वेबाट चिप्लिएर जहाज घाँसतिर गएको हाे । जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेकाे छ ।
स्थानीय समाचार
१९ आश्विन २०७८, मंगलबार
१९ असोज ०७८, काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । ट्याक्सी वेबाट चिप्लिएर जहाज घाँसतिर गएको हाे । जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेकाे छ ।
प्रकाशित मिति : १९ आश्विन २०७८, मंगलबार १० : ३८ बजे
प्रतिक्रिया