३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘तिमी बिना’ गीत बजारमा



२० असोज ०७८,काठमाडौँ । गायक अनेस्ट बोम्जनको ‘तिमी बिना’ बोलको गीत बजारमा आएको छ ।
गीतलाई पारीजात नेपालको अफिसियल युटुब च्यानलबाट बजारमा ल्याएको हो ।
श्रीजना स्यङ्तानको शब्द, आर बि लामाको संगीत र संगीत संयोजन रहेको यस गीतलाई कर्साङ लामाले मिक्सिङ गरेका हुन । भिडियोलाई गंगाराम राइले छायांकन,सम्पादन र र कलर गरेका हुन ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  ६ : ३६ बजे