१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


महाधिवेशन लगत्तै निर्वाचनमा जाऔं : काँग्रेस नेता सिंह




२४ असोज ०७८, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाश मान सिहले तोकिएको समय मा १४ओै महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानु पर्ने बताएका छन् । नेता सिहंले संसद प्रभावकारी रुपमा चल्न नसकेकाले संसदीय मूल्य मान्यता अनुरुप संसदले काम गर्न नपाएपछि निर्वाचनमा जानु पर्ने बताएका हुन् ।
। उनले गत निर्वाचन अगाडि आईजिपि प्रकरण र प्रधानन्यायाधीश माथिको महाअभियोगले जनतामा कस्तो प्रभावित पर्याे भन्ने कुरा नबिर्सिन आग्रह गर्दै पार्टी भित्रका केही नेताहरु गलत कामको सिङ्गो पार्टीले मूल्य चुकाउनु पर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरे ।

नेता सिहले अवसर पाएर पनि काम गर्न नसक्नेहरुको गुनगान गाएर आफ्नु स्वार्थ पुरागर्ने जमात का कारण पाटी र लोकतन्त्र कमजोर बनेको बताए ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १ : ५३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।