४ कार्तिक ०७८, काठमाडौं । झण्डै एक हप्ता लामो निरन्तरको वर्षापछि काठमाडौं उपत्यकाको मौसम खुलेको छ । मौसम खुल्दा वरपरका डाँडाकाँडा हरियो देखिएको छ भने आकाश गाढा निलो । उपत्यकाको फुल्चोकी नागार्जुन र चन्द्रागिरी टाकुरामा सेता वादलको छन् ।
मैसम खुलेपछि राजधानीका काँठ क्षेत्रका फाँटमा धान काट्न सुरु भएको छ ।
बडादशै सकिएलगत्तै मौसम प्रणालीमा आएको परिवर्तनपछि देशभर झरिपरेको थियो । देशको पश्चिमी भुभागमा बाढी पहिरोका कारण धेरै धन जनको क्षति हुन पुग्यो ।
प्रतिक्रिया