२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


यगालमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक



७ कार्तिक ०७८,काठमाडौं। काठमाडौं महानगरपालिकाले वडा २१ यगालमा सामुदायिक सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको छ । वडा भवन निर्माण सम्पन्न नहुञ्जेलसम्मका लागि यंगाल क्लबको भवनमा क्लिनिक सञ्चालन गरिएको हो ।
आइतबार क्लिनिक शुभारम्भ गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले स्वास्थ्य र शिक्षामा महानगरले लगानी बढाएको बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ५ : १५ बजे