१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


तिहारअघि नै झिलिमिलि(तस्विरहरु)



१३ कात्तिक ०७८, काठमाडौं । तिहार आउन झण्डै एकहप्ता बाँकी छ । तर काठमाडौंको बजार ढुल्ने हो भने तिहार अहिले नै आएको भान हुन्छ ।
बजारमा भिललिमिलि बत्ती बालिएको छ । सुपर पार्केटहरुमा नक्कली पिङ,चंगा र माला टाँगिएको छ ।


बजारमा पनि उस्तै भीड छ । भाइमसलाको व्यापार सुरु भइसक्यो । हेरौं राजधानीको बजारमा तिहार अघिको झिलिमिलि :

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १० : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।