८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको महालक्ष्मीस्थानमा भिषण आगलागी, पसलहरु जले, २७ लाखको क्षति



फाइल तस्बिर

१६ कात्तिक ०७८, ललितपुर । ललितपुरको महालक्ष्मीस्थानमा सोमबार साँझ भिषण आगलागी भएको छ ।
प्रहरीका अनुसार आगलागीपछि गोदावारी नगरपालिका देविचौर बस्ने ३२ वर्षीय धनरुपा अछामीले ललितपुर महानगरपालिका ५ लगनखेल महालक्ष्मी मार्गस्थित संचालन गरेको फेन्सी सु–सेन्टर र यसै ठाउँ बस्ने ६० वर्षीया शान्त लक्ष्मी बज्रचार्यको टेलरमा सोमबार साँझ आगलागी हुँदा फेन्सी सु–सेन्टर र टेलर पूर्णरुपमा जलेर करिब २७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयबासी,प्रहरी र दमकलको सहयोगमा सोमबार साँभल नै आगलागी नियन्त्रण लिएको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।