७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


तिहारमा ललितपुर महानगरको विशेष सुरक्षा योजना



१७ कात्तिक ०७८, ललितपुर। तिहारललाई लक्षित गर्दै ललितपुर महानगरपालिकाले ‘विशेष’ सुरक्षा योजना बनाएको छ। चाडपर्वमा हुने आपराधिक गतिविधि नियन्त्रण, नगर सुरक्षा, सरसफाई, आगलागीलगायत बजार व्यवस्थित गर्न विशेष सुरक्षा योजना ल्याइएको हो ।
तिहारका बेला आगो तथा बिजुलीको प्रयोग बढी हुनेहुँदा विपद्को घटना पनि बढ्न सक्ने सम्भावनालाई दृष्टि दिँदै महानगरले नगर प्रहरीलाई २४ घन्टा स्टाण्डबाई राख्ने भएको छ ।

प्रज्वलनशील वस्तुहरु घरमा नराख्ने, राखिहालेमा बच्चाको पहुँच नपुग्नेगरी राख्नुपर्ने महानगरले जनाएको छ । यस्तै ललितपुर नगर प्रहरी २४ सैं घन्टा तैनाथ गरि दुर्घटना न्यूनिकरणमा सघाउने महानगरले जनाएको छ ।

 

 

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ३ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।