२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आइतबार एक सय ४३ जनामा कोरोना सङ्क्रमण




२१ कात्तिक ०७८, काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर एक सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पिसिआर र एन्टिजेन विधिबाट गरिएको दुई हजार ३ सय ३३ नमूना परीक्षणमा यो नतिजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा नौ जनाको मृत्यु भएको छ भने पाँच सय ६३ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमित सात हजार सात सय १३ छन् ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ९ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।