२२ कात्तिक ०७८, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ३ सुन्ताखान बस्ने रामेछाप मन्थली घर भएका १९ वर्षीय रंजित शेर्पा लामाको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ ।
प्र्रहरीका अनुसार टनेलमा पानी हाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि मेडिकेयर अस्पताल चाबहिलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
२२ कार्तिक २०७८, सोमबार
0
Shares
प्रतिक्रिया