७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुर दुधपोखरीमा पौडी खेल्ने क्रममा डुवेर युवकको मृत्यु



फाइल तस्विर

२८ कात्तिक ०७८, काठमाडौं । भक्तपुरको सिछपोखरीमा पौडी खेल्ने क्रममा एक युवकको डुवेर मृत्यु भएको छ । प्रहरीका अनुसार भक्तपुरस्थित भक्तपुर नगरपालिका १ दुधपाटीस्थित सिद्धपोखरीमा पौडी खेल्ने क्रममा डुबेर चाँगुनारायण नगरपालिका ३ झौखेल बस्ने २७ वर्षीय राजेश सुलुको शनिबार दिउँसो मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा राजेश डुबेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुर र विपद् व्यवस्थापन समेतबाट खटिएको प्रहरीले उद्धार गरी उपचारको लागि भक्तपुर अस्पताल पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएका जानकारी दिएकोे हो ।

 

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  ८ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।