२ मंसिर ०७८, काठमाडौं । ललितपुरको पूर्णचण्डीमार्गमा केन्दीय कार्यालय रहेको पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्वास्थ्य सामग्री सहयोवग गरेको छ ।
सहकारीले भक्तपुरको आदर्श भेलुखेलमा रहेको शारीरिक अशक्तता भएका बालबालिकाहरूको हेरचाह गर्दै आइरहेको सत्प्रयास नेपाल नामक संस्थालाई आधुनिक फिजियोथेरापि मेसिनसहित स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेको हो ।
२ मंसिर २०७८, बिहिबार
0
Shares
प्रतिक्रिया