
२ मंसिर०७८, ललितपुर । ललितपुर महानगरपालिकामा आज र भोलि दुई दिन भेराेसेल खोपको दोस्रो मात्रा लगाइँदै छ ।
खोप लगाउनका लागि पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका नागरिकले आ–आफ्नो वडामा सम्पर्क गर्नु पर्नेछ ।

स्थानीय समाचार
२ मंसिर २०७८, बिहिबार

२ मंसिर०७८, ललितपुर । ललितपुर महानगरपालिकामा आज र भोलि दुई दिन भेराेसेल खोपको दोस्रो मात्रा लगाइँदै छ ।
खोप लगाउनका लागि पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका नागरिकले आ–आफ्नो वडामा सम्पर्क गर्नु पर्नेछ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार १ : ०२ बजे
प्रतिक्रिया