२२ माघ २०८२, बुधबार | Thu Feb 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउका रमेश न्यौपाने इन्द्रचोकमा मृत फेला



४ मंसिर ०७८, काठमाडौं । काठमाडौंको इन्द्रचोक र टोखामा २ जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २४ ईन्द्रचोक चोकाछे गल्ली डेरा गरी बस्ने ललितपुर चापागाउँ घर भएका ५० वर्षीय रमेश न्यौपाने  पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
साथै काठमाडौंको टोखा नगरपालिका ६ लाखे डाँडास्थित रेशम तामाङको बनाउदै गरेको घरको सिँडी मुनी यसै घरको रेखदेख गरी बस्ने धादिङ घर भएका रेखदेख गरी बस्ने धादिङ घर भएका ३२ वर्षीय शरण खड्का मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १० : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।