१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मंसिर १५ देखि सर्वोच्चमा गोलाप्रथा



८ मंसिर ०७८, काठमाडौं । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट पेसी तोकिने भएको छ।
सर्वोच्च अदालत प्रशासनले १५ गतेदेखि गोलाप्रथाबाट पेसी तोक्ने सकिने गरी तयारी अगाडि बढाएको हो ।
गोलाप्रथा प्रणाली लागू गर्नेबारे निर्णय गर्न बिहीबार सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठक बस्ने भएको छ। फूल कोर्ट बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेक सबै न्यायाधीशरु सहभागी हुने जनाइएको छ।

 

 

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ५ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।