८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बागमती नदिमा गाडीएको अवस्थामा भेटियो महिलाको शव



१२ मंसिर ०७८, काठमाडौं । काठमाडौं टेकुस्थित बागमती नदिमा महिलाको शव भेटिएको छ । कालोपुल नजिकै बागमतीमा गाडीएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी बृत कालिमाटीले जनाएको छ ।
सुकुम्बासी बस्ती नजिक फेला परेको शवको पहिचान खुल्न सकेको छैन् । सो शव करिब ४० वर्षकी महिलाको भएको बताइएको छ । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । प्रहरीले शवको पहिचान खुलाउने प्रयास गरिरहेको छ ।

 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  २ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।