७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस महाधिवेशनमा मतपेटिका पानी हाल्ने ड्रम



२५ मंसिर ०७८, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतपेटिका बनाउन पानी हाल्ने ड्रम ल्याइको छ । राजधानीको भृकुटीमण्डपमा सोमबार हुने मतदानका लागि यी मतपेटिका ल्याएको हो ।
भृकुटीमण्पस्थित राष्ट्रिय सभागृह परिसरमा झण्डै ३ दर्जनको संख्यामा हरियो रंगको ड्रम राखिएको छ ।
ड्रमको माथि विर्कोमा मत खसाल्ने प्वाल बनाइएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ९ : ३३ बजे