३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रक्षामन्त्री डा. रिजालद्वारा राजीनामा घोषणा



फाइल तस्बिर/रासस

१ पुस ०७८, काठमाडौं । रक्षामन्त्री डा. मीनेन्द्र रिजालले पदबाट राजीनामाको घोषणा गरेका छन्। नेपाली कांग्रेसको महामन्त्रीको प्रारम्भिक मतगणनामा पछि परेका रिजालले पदबाट राजीनामा दिने निर्णय गरेको बताएका छन्।

ट्विट गर्दै उनले भनेका छन्, ‘नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्ट रूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्नेछु।’

 

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १ पुस २०७८, बिहिबार  १ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।