१४ पुस २०८२, सोमबार | Mon Dec 29 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गायिका कोमल वलीलाई एमाले दाङ सहइन्चार्जको जिम्मेवारी



२ पुस ०७८, काठमाडौं । नेकपा एमालेले गायिका कोमल वलीलाई दाङ जिल्लाको सह इन्चार्जको जिम्मेवारी दिएको छ । १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित बोहरालाई २५–२६ मंसिरमा भक्तपुरमा बसेको केन्द्रीय समितिको दोस्रो बैठकले वलीलाई सह इन्चार्ज तोकेको हो ।
दाङको इन्चार्जमा भने पोलिटब्युरो सदस्य नरुलाल चौधरीले जिम्मेवारी पाएका छन् । अन्य सह इन्चार्जमा गंगा सत्गौवा, मेनका पोखरेल, घनश्याम पाण्डे र सीता न्यौपाने छन् । उनीहरु सबै केन्द्रीय सदस्य हुन् ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ९ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।