५ पुस ०७८,भक्तपुर । भक्तपुरको सूर्यविनायक २ बालकोटकी महिलाको विष सेवनपछि मृत्यु भएको छ ।
म्हानगरियप्रहरी परिसरका अनुसार वालकोटकी २९ वर्षकी गिता सापकोटाले आफ्नो घरको बाथरुम भित्र विषादी सेवन गरको थिइन् । अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो ।
एपचारकै क्रममा ६ बजे उनको निधन भएकोे पाटन अस्पताललाई उदृत गर्दै भक्तपुरप्रहरीले पुष्टि गरेको छ ।
५ पुस २०७८, सोमबार
0
Shares
प्रतिक्रिया