ललितपुर खबर
१० पुस ०७८, काठमाडौं । राजधानीका बजारमा क्रिममसको रमझम सुरु भएको छ । मुख्यतया काठमाडौंको वरवारमार्ग नयाँ सडक र ठमेल क्षेत्रमा रहेको पसलहरु क्रिसमस ट्रिले सmभाइएका छन् । शहरमा ठूला सपिङ मलहरु पनि बेहुली झै सझाइएका छन् ।
यि सपिङ सेन्टरमध्ये ललितपुरको पुल्चोकस्थित लभिम मल विशेष रुपमा सझाएइको देख्न सकिन्छ । यहाँको खुला चौरमा झिलिमिलि बत्ती बालिएको छ । भित्र पनि उस्तै सुन्दर बनाइएको छ ।
कमल पोखरीको सिटी सेन्टर, सुन्धारास्थित सिभिलम र त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टर यस वर्षको क्रिसमसमा घुम्ल लायक बनाइएको छ ।
आज राजधाजीका यि सपिङ सेन्टरहरुले ग्राहक तान्न विशेष कार्यक्रमहरु आयोजना गर्दैछन् ।
प्रतिक्रिया