९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


धोबीघाट सडकमा ट्रकको ठक्करबाट पैदलयात्री श्रेष्ठको मत्यु



१० पुस ०७८, काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–३ धोबीघाटस्थित सडकमा प्रदेश नम्बर ७–०१–००१ ख २९०१ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका४ बागडोल घर भएका ७० वर्षीय बद्री श्रेष्ठको शनिबार बिहान मृत्यु भएको छ । शुक्रबार राति उक्त ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको मेघा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १० पुस २०७८, शनिबार  ५ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।