
१० पुस ०७८, काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका-४ लप्सीफेदीस्थित शालीनदी खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका-१ बस्ने ५२ वर्षीय राजकुमार दाहाल शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीय समाचार
१० पुस २०७८, शनिबार

१० पुस ०७८, काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका-४ लप्सीफेदीस्थित शालीनदी खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका-१ बस्ने ५२ वर्षीय राजकुमार दाहाल शनिबार मृत अवस्थामा फेला परेका हुन् ।
प्रकाशित मिति : १० पुस २०७८, शनिबार ५ : ५६ बजे
प्रतिक्रिया