२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आजबाट इस्वीत २०२२ संवत सुरु




१७ पुस ०७८, काठमाडौं । आजदेखि नयाँ वर्ष इस्वीत सन् २०२२ सुरु हुँदैछ । यो संवत् नेपालमा प्रयोगमा भने छैन । तर नेपालमा सञ्चालित विभिन्न कुटनीतिक कायाएलयहरुले भने इस्वीत संबत नै प्रयोग गर्छन् ।
यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् ।
केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वीत संबतको नषँ बर्ष मनाउने गरिएको छ ।
विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको पोखरा,काठमाडौंको ठमेल, बौद्ध, दरवारमार्गसौराहा, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ ।

 

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ११ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।