९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको बुढानिलकण्ठ र मध्यपुरथिमीमा वालक र बृद्ध मृत फेला



पुस ०७८, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ र भक्तपुरको मध्यपुर थिमीमा एक वालक र बृद्ध मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ८ सिमपाखास्थित झाडीमा मंगलबार एक नवजात शिशु बालक मृत अवस्थामा फेला परेका छन् ।
साथै भक्तपुरको मध्यपुरठिमी नगरपालिका ४ दुईपोखरीस्थित पाटीमा काभ्रे पात्लेखेत फुलवारी घर भएका ६५ वर्षीय रत्न बहादुर तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ७ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।