९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा थपिए ४८१ संक्रमित



२४ पुस ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा ४८१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६२, भक्तपुरमा २५ र ललितपुरमा ९४ गरी ४८१ जना थपिएका हुन्।
यस्तै, काठमाडौं उपत्यकामा २९७८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १६७६, ललितपुरमा ७२३ र भक्तपुरमा ५७६ सक्रिय संक्रमित छन्।

शनिबार नेपालमा थप ९४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ५ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।