९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जवलाखेल पेटीमा एक पुरुष मृत फेला




२५ पुस ०७८, ललितपुर । ललितपुरको जावलाखेल सडकमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका ४ जवलाखेलस्थित पाटीमा अहिलेसम्म नाम थर नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ९ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।