८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


शुक्रबार गोदावरी नगरका कार्यालयहरु बन्द रहने




२९ पुस ०७८, चापागाँउ । शुक्रबार ललितपुर नगरपालिकामा कार्यालयहरु बन्द हुने भएका छन् । नगरपालिकाको विहीबार दशौं नगरसभा( हिउदे अधिवेशन)आयोजना गरिएकोले नगरपालिकाले शुक्रबारका लागि कार्यालयहरुमा विदा दिएको हुँने नगरपालिकाले सूचना जारी गर्दै जानकारी दिएको हो ।
नगरपालिकाको अधिवेशनका कारण विहीबार अधिकाशं कर्मचारी र जनप्रतिनिधिहरु कार्यक्रममा सहभागी भएका कारण कार्यालयहरुका काम प्रभावित भएका थिए ।
प्रमुख प्रशासकिय अधिकृत प्रविण कोइरालाले जारी गरेको सूचनामा ललितपुर बज्रवाराहीस्थित केन्द्रिय कार्यालय सहित १४ वटै कार्यालयहरु बन्द हुने जनाइएको छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ९ : १२ बजे