
२ माघ ०७८, काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाईजहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ । आकाशमै हवाईजहाजको ढोका खुलेपछि यात्रुलाई पुनः विमानस्थलमै फर्काइएको हो । यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ ।
२ माघ २०७८, आइतबार
0
Shares







प्रतिक्रिया