
३ माघ ०७८ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ। सोमबार बिहान एन्टिजेन्ट परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको हो। रूघाखोकी र पखला लागेपछि एन्टिजेन्ट परीक्षण गरेका थिए ।
३ माघ २०७८, सोमबार
0
Shares







प्रतिक्रिया