२२ कार्तिक २०८१, बिहिबार | Fri Nov 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंका सिडिओसहित १८ कर्मचारीमा कोरोना




५ माघ ०७८, काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहित १८ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१८ कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि प्रशासन कार्यालयले सेवा कटौती गरेको छ ।

नेपाली नागरिकता प्रदान, नागरिकताको प्रतिलिपि, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानी वितरण स्थगित छ ।

प्रकाशित मिति : ५ माघ २०७८, बुधबार  १२ : ३९ बजे