९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको वालकुमारीमा एक पुरुष मृत फेला




६ माघ ०७८, काठमाडौं । ललितपुरको वालकुमारीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका ९ बालकुमारी पुलस्थित खोला छेउमा अहिलेसम्म नामथर नखुलेको करिब २६ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ११ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।