
७ माघ ०७८, काठमाडौं । आजदेखि सार्वजनिक स्थलमा जाँदा अनिवार्य ज कोरोना विरुद्धको खोप लगाएको खोप कार्ड बोक्न’पर्ने भएको छ ।
प््रशासन कार्यालयहरुले जारी गरेको आदेश अनुसार सरकारी कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा जानका लागि खोप कार्ड देखाउनुपर्नेछ ।
खेप कार्ड भने बोकेरै नहिडी मोवाइलमा फोटो खिचेर देखाउन समेत सकिने भएको छ ।
साथै सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि अव खोपकार्ड अनिवार्य देदाउनुपर्ने व्यवस्था गरिएको छ ।







प्रतिक्रिया