८ माघ ०७८, काठमाडौं । काठमाडौंको लाइफलाइन पृथ्वी राजमार्गस्थित तनहुँको गाछेपानी कोत्रे खण्ड । सडक जिर्ण बनेका कारण पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गर्छ ।
धुँलोले सडक ढाक्दा सवारीसाधान चलाउन समेत मुस्किल हुने गरेको चालकहरू बताउँछन् । धुँलो नियन्त्रण गर्न दबाबस्वरुप शुक्रवार कोत्रेबासीले पाँच मिनेट राजमार्ग अवरुद्ध गरेका थिए । प्रहरीले बल प्रयोग गरेर राजमार्ग खुलाएको छ । लेन्स : विनोद ढुंगाना\न्युज कारखाना
प्रतिक्रिया