८ माघ ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा ५३०६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७६२, भक्तपुरमा ४३४ र ललितपुरमा १११० संक्रमित थपिएका छन्।
यस्तै काठमाडौं उपत्यकामा ४७ हजार २४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३४१५९, भक्तपुरमा ४६४५ र ललितपुरमा ८२२० सक्रिय संक्रमित छन्।
प्रतिक्रिया