
११ माघ ०७८, काठमाडौं । संघीय राजधानी काठमाडौंका सार्वजनिक सवारीसाधनमा यात्रा गर्नेहरू प्रायःले मास्क लगाएको पाइदैन । लगाइहाले पनि सही तरिकाले लगाउने कमै हुन्छन् ।

जोरबिजोर प्रणाली लागू गरेसँगै सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढे पनि सहचालकहरू आफैँले मास्क नलगाउँदा संक्रमण रोकिएला भनेर कसरी मान्नु ? यसतर्फ सम्बन्धित निकायको ध्यान जानू जरुरी छ ।





तस्बिर : न्युज कारखाना








प्रतिक्रिया