२१ कार्तिक २०८१, बुधबार | Wed Nov 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सत्यमोहन जोशीको कोरोना परिक्षण



फाइल तस्बिर

२६ माघ ०७८, काठमाडौं । जोशीको कोरोना परीक्षण पनि गरिएको छ । अस्पताल भर्ना भएका वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
श्वासप्रश्वाससँगै फोक्सोमा समस्या भएपछि सोमबार राति किस्ट मेडिकल कलेज भर्ना भएका जोशीको स्वास्थ्य अवस्था सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएको पत्रकार गिरीश गिरिले जानकारी दिए ।
तर, पिसिआर रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार  १० : २६ बजे