२३ माघ २०८२, बिहिबार | Fri Feb 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै



नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी प्रधानमन्त्री एवं कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा लगायत पार्टी नेताहरु । तस्वीर : रोशन सापकोटा\रासस

२८ माघ ०७८, काठमाडौं । सत्तासिन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार पनि बस्दैछ । बिहीबारबाट सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचन, एमसिसी र भ्रातृ संस्थाको अधिवेशनमाथि छलफल भइरहेको छ ।
बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।
कांग्रेसले एमसिसीमा पार्टी एकमत रहेको र अगाडि बढाउनुपर्ने निष्कर्ष समेत निकालेको छ । आज पनि यसबारेमा सदस्यले धारणा राख्ने छन् ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार  ८ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।