९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बालाजु बाईपास सडक मर्मत नगरेको भन्दै स्थानीयले गरे अवरुद्ध



फाइल तस्विर

१ फागुन ०७८, काठमाडौं । काठमाडौंको बालाजु बाईपास हुँदै मुड्खु भएर नुवाकोट तर्फ जाने–आउने सवारी साधनको आवागमन रोकिएको छ ।
सडक भत्काएको लामो समय हुँदा पनि पिच नगरेपछि स्थानीले सडक अवरुद्ध गरेका हुन्, जसका कारण सवारी साधनको आवागमन रोकिएको हो ।
स्थानीयले सडक पिच हुनुपर्ने माग गरेको प्रहरीले जनाएको छ । अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । न्युज कारखाना

 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ११ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।