१५ फाल्गुन २०८०, मंगलबार | Wed Feb 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


वालुवाटारमा विहीबार गठबन्धनका शीर्ष नेताको बैठक बस्ने



वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास ।

४ फागुन ०७८, काठमाडौं । एमसिसिको मुद्दा पेचिलो बनिरहेको वर्तमान अवस्थामा विहीबार सत्ता गठबद्धनको बैठक बस्ने भएको छ । े
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटवार्ता सकिएसँगै भोली विहीबार सत्ता गठबन्धनको बैठक बस्ने भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा दुवै नेताहरुबीच बिहीबार अपराह्न ३ बजे सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्ने सहमति भएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ६ : २९ बजे