८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको ताल्छिखेलमा महिला मृत फेला




४ फागुन ०७८, काठमाडौं । ललितपुरको ताल्छिखेलमा एक बृद्ध महिला मृत अवस्थामा फेला परेकी छिन् । प्रहरीका अनुसार ललितपुर महानगरपालिका १४ ताल्चिखेलस्थित अरनिको कलेज नजिकरहेको छाप्रोभित्र विगत केही समयदेखि बस्दै आएकी अहिलेसम्म नामथर नखुलेकी करिब ६० वर्षीया महिला सोही छाप्रोभित्र बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  ७ : ४५ बजे