५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा यात्रु ठग्ने ४३ ट्याक्सी कारबाही




५ फागुन ०७८, काठमाडौं । काठमाडौं उपत्यकामा यात्रु ठगेको आरोपमा चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । बिहीबार नियम उलङ्घन गर्ने ४३ ट्याक्सी कारबाहीमा परेको प्रहरीले जनाएको छ ।
यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ४३ ट्याक्सी चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ । न्युज कारखाना

 

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहिबार  ७ : ३७ बजे