१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


किभलाई मुख्य निशाना बनाउँदै युक्रेनी सेना



एक युक्रेनी सिपाही युक्रेनी राजधानी कीभको पश्चिम तर्फ भग्नावशेषबाट हिंड्दै। लेन्स : एफपि\रासस

१५ फागुन ०७८, मस्को । मस्को पूर्वी युक्रेनमा रुसी सेनाले गरेको हमला र गोलाबारीमा कम्तिमा १९ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा कम्तिमा ७३ जना घाइते भएका छन् । अहिले रुसी सेनाले युक्रेनको राजधानी किभलाई चारै दिशाबाट घेरा हालेर आक्रमण गरिरहेको छ ।
आक्रमणको चौथो दिन रुसी सेनाले किभलाई मुख्य निशाना बनाएको हो । राजधानीमा गोलाबारी बिस्फोटका आवाजहरु सुनिएका प्राप्त विवरणहरुलाई जनाइएको छ ।

 

 

 

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतबार  ७ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।