१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय



१६ फागुन ७८, काठमाडौं । काठमाडौं नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सडकमा भेटिएको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेको छ। सोमबार संसद भवन अगाडीको मुख्य सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो।
शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। बम निष्क्रिय पारेसँगै उक्त क्षेत्रको सडक आवागमन सुचारु गरिएको छ।
नेत्र विक्रम चन्दसहितका पाँच राजनीतिक दल र दुई मोर्चाले आज नेपाल बन्दको आयोजना गरेका थिए।

प्रकाशित मिति : १६ फाल्गुन २०७८, सोमबार  १ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।